चार लाखको अवैध पटाका बरामद
आइतबार, २६ असोज २०८२, २१ : ४८
सारांश
- प्रहरीले भारतबाट भन्सार छलेर ल्याएको रु चार लाखको पटाका बरामद गर्यो।
- भद्रपुर नगरपालिका-५ बाट चार प्लास्टिकका बोरामा पटाका फेला परेको थियो।
- पटाका बोकेका व्यक्ति प्रहरीलाई देख्नेबित्तिकै फरार भए।
भद्रपुर । भारतबाट भन्सार छलेर ल्याएको रु चार लाखको पटाका प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले भद्रपुर नगरपालिका–५ बाट चार प्लास्टिकका बोरामा राखिएको उक्त पटाका बरामद गरेको हो ।
पटाका बोकेका व्यक्ति प्रहरीलाई देख्नेबित्तिकै फरार भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । बरामद गरिएको पटाका वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामकृष्णको सांगीतिक प्रस्तुतिसँगै अमेरिकामा ‘मालती मंगले’को प्रदर्शन
-
संसद्मा मन्त्री लम्साल : ३ वर्षमा साढे ११ खर्बको ठेक्कादेखि सांसदले मागेको बजेटसम्म
-
४८ वर्षपछि सक्रिय राजनीतिबाट विश्राम, महराका दुःखदायी उत्तरार्द्ध
-
यो वर्ष १५ खर्ब ८० अर्ब राजस्व उठाइने
-
कृषिमा २ अर्बको सीमा पुनरवलोकन हुँदैन : अर्थमन्त्री
-
प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण