फोटोफिचर
एमालेको १० औँ केन्द्रीय कमिटी बैठकमा पुगे ओलीसँगै अन्य नेताहरु (तस्बिरहरू)
बुधबार, २९ असोज २०८२, ११ : ४८
सारांश
- एमालेको १०औँ केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु हुँदैछ, सदस्यहरू आउने क्रम जारी छ।
- अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दैछन्।
- प्रतिवेदनमा जेनजी युवा आन्दोलन, निर्वाचन लगायतका विषयहरू समावेश छन्।
काठमाडौँ । नेकपा एमालेको १० औँ केन्द्रीय कमिटी बैठकका लागि केन्द्रीय सदस्यहरू आउने क्रम सुरु भएको छ । ललितपुरको जवालाखेल भनिमण्डलस्थित प्यार्टी प्यालेस रामबाघ महलमा बैठक बस्न लागेको हो ।
आज बैठकको सुरूमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । सो प्रतिवेदनमा जेनजी युवा आन्दोलन, त्यसको असर र परिणाम, जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारले आगामी फागुन २१ गते गराउने भनिएको निर्वाचन लगायतका विषय समेटिएकाे ओली निकट नेताहरूको भनाइ छ ।
_3qVXwR9HOP.jpg)
_KxIDive420.jpg)
_fbMnLGnIvm.jpg)
_4hX0dYX5wz.jpg)
_rpTHhZT0bf.jpg)
_Xz9saq5GO9.jpg)
_pTRO6YB815.jpg)
_4SsRmTPkzi.jpg)
_t4uqKaWaeO.jpg)
_3UgPVy6Zwn.jpg)
_AZ4bZadTnt.jpg)
_FQbDNbbRag.jpg)
_V0bTqKXSGs.jpg)
_bOM34XRKMz.jpg)
_dlqwgRDViC.jpg)
_9MJUsSwknh.jpg)
_6v1xOl9lTt.jpg)
_7KqyI0tBPe.jpg)
_s4hBXIdKGa.jpg)
_nF5oIaC1FX.jpg)
_R03IlYx7BQ.jpg)
_4e0gDhO8J7.jpg)
_1lyIAnA9gj.jpg)
_ARYrSfejGT.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण