भरूवा बन्दुकसहित चार जना पक्राउ
बुधबार, २९ असोज २०८२, १७ : १०
सारांश
- शंखरापुर नगरपालिका-१ बोजिनीबाट भरुवा बन्दुकसहित ४ जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा रबिन लामा, सुमन तामाङ, सोनाम लामा र संजय लामा रहेका छन्।
- प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो, र अनुसन्धान जारी छ।
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–१ बोजिनीबाट भरूवा बन्दुक १ थानसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१ बस्ने २६ वर्षीय रबिन लामा, २२ वर्षीय सुमन तामाङ, २४ वर्षीय सोनाम लामा र २४ वर्षीय संजय लामा रहेका छन् ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण