बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इजाजत नभएका ६ थान बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका ६ थान भरुवा बन्दुक बरामद भएको छ । इलाका प्रहरी कार्यालय दरवाङ र ताकम प्रहरी चौकीको संयुक्त टोलीले बुधबार जङ्गलमा लुकाएर...