कांग्रेस केन्द्रीय समिति बैठक आज, बिहान कार्यसम्पादन समितिको बैठक बस्दै
बिहीबार, ३० असोज २०८२, ०७ : ४४
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो बस्नेछ।
- बैठकले केन्द्रीय समितिको एजेण्डा तय गर्नेछ।
- सभापति शेरबहादुर देउवाले कार्यवाहक तोकेसँगै बैठक पूर्णबहादुर खड्काको अध्यक्षतामा बस्नेछ।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो बस्दै छ । मंगलबारबाट सुरु भएको बैठक आज दिउँसो एक बजे पुनः केन्द्रीय कार्यालयका सानेपामा बस्न लागेको हो ।
केन्द्रीय समिति बैठकअघि बिहान ९ बजे कार्यसम्पादन समितिको बैठक बस्ने छ । बैठकले केन्द्रीय समितिको एजेण्डा तय गर्नेछ ।
सभापति शेरबहादुर देउवाले कार्यवाहक तोकेसँगै आजको बैठक पूर्णबहादुर खड्काको अध्यक्षतामा बस्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण