मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज

काठमाडाैँ। भारतको नयाँ दिल्लीस्थित जन्तर मन्तरमा आन्दोलनरत ककरोच जनता पार्टी (सीजेपी)का प्रदर्शनकारीहरूलाई प्रहरीले बल प्रयोग गरी हटाएको छ । प्रहरीले प्रदर्शनस्थलको मञ्च खाली गराउनुका साथै त्यहाँ राखिएका पालहरू समेत हटाइदिएको छ...