भारतमै उत्कृष्ट विदेशी अधिकृत प्रशिक्षार्थी बने खड्का
शनिबार, ०१ कात्तिक २०८२, १४ : १६
सारांश
- हैदरावादस्थित पुलिस एकेडेमीमा ५ जना नेपाल प्रहरीका कर्मचारी दीक्षित भएका छन्।
- प्रहरी निरीक्षक सगुन खड्काले उत्कृष्ट विदेशी अधिकृत प्रशिक्षार्थीको उपाधि जितेका छन्।
- दीक्षान्त समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशकको उपस्थिति थियो।
काठमाडौँ । भारतको हैदरावादस्थित सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित ‘आईपीएस ७७ आरआर’ समूहमा ५ जना नेपाल प्रहरीका कर्मचारी दीक्षित भएका छन्।
_Wl39jWhHrX.png)
दीक्षित हुनेमध्ये प्रहरी निरीक्षक सगुन खड्काले ‘फेज–१ मा उत्कृष्ट विदेशी अधिकृत प्रशिक्षार्थी’ को उपाधि हासिल गरेका छन्।
उक्त दीक्षान्त समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाहको पनि उपस्थिति रहेको थियो।
_Smmme7JuAp.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण