चेल्सीको सहज जीत
शनिबार, ०१ कात्तिक २०८२, २० : २८
काठमाडौँ । जारी इंग्लिस प्रिमियर लिगमा चेल्सीले शनिबार साँझ जित निकाल्दै महत्त्वपूर्ण तीन अंक जोडेको छ । नटिङ्घम फरेस्टलाई उसकै मैदानमा चेल्सीले ३-० गोलअन्तरले हराएको हो ।
पहिलो हाफ बराबरी खेलेको चेल्सीले सबै गोल दोस्रो हाफमै गर्यो । खेलको ८७औं मिनेटपछि भने रातोकार्ड बेहोरेपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो । आजको जितसँगै चेल्सी छैटौँ स्थानमा उक्लिएको छ ।
करिब दुई साताको अन्तर्राष्ट्रिय ब्रेकपछि आजदेखि प्रिमियर लिगका खेलहरू सुरु भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण