राजनीति
उद्योग सञ्चालन गर्ने विप्लव नेतृत्वको नेकपाको निर्णय
आइतबार, ०२ कात्तिक २०८२, १३ : ३९
१
सारांश
- विप्लव नेतृत्वको नेकपाले कृषि उत्पादन बढाउँदै उद्योग सञ्चालन गर्ने निर्णय गरेको छ।
- पार्टीले यो वर्षको वर्षेबाली राम्रो भएको र हिउँदे बालीलाई पनि व्यवस्थित गर्ने निर्णय गरेको छ।
- पार्टीले आत्मनिर्भर अर्थ प्रणालीको प्रयोगबाट आर्थिक जीवनमा उत्साहजनक परिणाम हासिल गर्ने जनाएको छ।
काठमाडौँ । विप्लव नेतृत्वको नेकपाले कृषि उत्पादन बढाउँदै ‘एकीकृत स्वामित्व’ अन्तरगत एउटा उद्योग सञ्चालन गर्ने निर्णय गरेको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी सो पार्टीले उद्योग सञ्चालन गर्ने निर्णय गरेको हो।
विगतदेखि नै पार्टीलाई उत्पादनसँग जोड्दै आएको नेकपाले यो वर्ष वर्षेबाली उत्पादन सोचेभन्दा राम्रो भएको र हिउँदे बाली उत्पादनलाई पनि व्यवस्थित गर्ने निर्णय गरेको हो ।
पार्टीले ‘नयाँ आर्थिक मार्ग’अन्तरगत आत्मनिर्भर अर्थ प्रणालीको प्रयोगबाट आर्थिक जीवनमा उत्साहजनक परिणाम हासिल गर्दै अघि बढेको भन्दै महासचिव विप्लवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण