चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१४ पिठुवामा कोरियन लगानीको कम्पनी एसवाई प्यानलद्वारा करिब ६० करोड रुपैयाँको लागतमा दुई नयाँ उद्योगको शिलान्यास गरिएको छ। रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटा र कम्पनीका कार्यकारी...