सुविधानगरमा प्रहरी वृत्त निर्माणार्थ देउसी भैलो
सोमबार, ०३ कात्तिक २०८२, १३ : २२
सारांश
- नयाँ बानेश्वर प्रहरी वृत्तको पुनर्निर्माणका लागि स्थानीयले देउसी भैलोमार्फत रकम सङ्कलन गर्ने भएका छन्।
- भदौ २४ गते आन्दोलनका क्रममा प्रहरी वृत्तमा आगजनी र तोडफोड भएको थियो।
- सामुदायिक विकास समितिले देउसी भैलोबाट उठेको रकम भवन निर्माणका लागि प्रदान गर्नेछ।
काठमाडौँ । प्रहरी वृत्त नयाँ बानेश्वरको पुनर्निर्माणको सहयोगका लागि स्थानीयले देउसी भैलोमार्फत रकम सङ्कलन गरेर सहयोग गर्ने भएका छन् । गत भदौ २४ गते आन्दोलनका क्रममा वृत्त आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको थियो ।
उक्त भवन निर्माणका लागि सामुदायिक विकास समितिले आज र भोलि देउसी भैलाे खेल्दा जम्मा हुने रकम प्रदान गरिने जनाएको छ । समितिका अध्यक्ष सुमित्रा कडरियाले समितिले सानो सहयोग गर्दा पनि चौकी पुनर्निर्माणमा सहयोग पुग्ने भएकाले देउसी भैलोमार्फत रकम जुटाउन लागिएको जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण