बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

देउसी भैलो खेल्ने समूहको कुटपिटबाट एक पुरुषको मृत्यु, ३ जना पक्राउ

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–४ दुमकट्टामा देउसी भैलो खेल्ने समूहको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । देउसी भैलो खेल्न आएको युवाहरूको कुटपिटबाट सोही ठाउँका...