भक्तपुरबाट २७ जना जुवाडे पक्राउ, ९ लाख बरामद
मङ्गलबार, ०४ कात्तिक २०८२, ११ : ०२
सारांश
- भक्तपुर प्रहरीले भक्तपुर नगरपालिकाबाट २७ जना जुवाडेलाई पक्राउ गरेको छ।
- प्रहरीले दरबार स्क्वायरमा छापा मारेर जुवाखालबाट ९ लाख १३ हजार नगद बरामद गर्यो।
- घटनास्थलबाट तास र कौडा पनि बरामद गरिएको छ।
काठमाडौँ । भक्तपुरको भक्तपुर नगरपालिकाबाट प्रहरीले २७ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । गएराति दरबार स्क्वायरमा सञ्चालित जुवा खालमा छापा मारेर आरोपीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
जुवाखालबाट प्रहरीले ९ लाख १३ हजार नगद बरामद गरेको छ । घटनास्थलबाट प्रहरीले तास र कौडा पनि बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण