फोटो फिचर
जेनजी आन्दोलनमा सहिद भएकाहरूप्रति श्रद्धाञ्जलीसहित सामूहिक भाइटिका, तस्बिरहरू
बिहीबार, ०६ कात्तिक २०८२, १५ : ४३
काठमाडाैँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सहिद भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
बिहीबार काठमाडौँको माइतीघरमा जेनजी युनाइटेड परिवर्तन समूहले श्रद्धाञ्जली अर्पणसहित सामूहिक भाइटिका कार्यक्रम आयोजना गरेको हो ।
उक्त कार्यक्रममा सहिद परिवार, घाइते लगायतका युवाहरूको उपस्थित रहेको थियो ।
_PhpzHcklJM.jpg)
_0lMMzNUYJa.jpg)
_ZSRnVrYNYM.jpg)
_l7HT1lzhD7.jpg)
_Db5BocGUc8.jpg)
_5V1PJg4MAC.jpg)
_J8WDg52Zgs.jpg)

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण