अपडेट
प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठ पूजा, तस्बिरहरू
सोमबार, १० कात्तिक २०८२, १७ : ०९
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरीमा छठ पूजा गरिन्।
- छठ पर्वको मुख्य दिनमा उनले अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्।
- कमलपोखरीमा विगत नौ वर्षदेखि छठ पर्व मनाइँदै आएको छ।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरीमा पुगेर छठीमाईको पूजा गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले सोमवार छठ पर्वको मुख्य दिन कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठीमाईको पूजा आराधना गरेकी हुन् । प्राचीन कालदेखि सूर्यको आराधना गरी मनाइँदै आएको बहुसांस्कृतिक, बहुधार्मिक एवं बहुजातीय पर्व छठको अनुष्ठानअन्तर्गत सोमवार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै छ ।
काठमाडौँको कमल पोखरीमा विगत नौ वर्षयता छठ पर्वको अवसर पारेर विशेष कार्यक्रम आयोजना हुँदै आएको छ ।
_nzLcjY5NYJ.jpg)
_A454UwWX0o.jpg)
_IzqNqC7UyP.jpg)
_hZf6jWyMOd.jpg)
_QraRF3LQQG.jpg)
_vTHdMzr4qR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण