फोटो फिचर
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा सदस्यहरु आउने क्रम जारी (तस्बिरहरू)
बुधबार, १२ कात्तिक २०८२, ११ : ४७
सारांश
- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ।
- बैठकमा मुलुकको राजनीति, जेनजी आन्दोलन, निर्वाचन तयारी लगायतका विषयमा छलफल हुनेछ।
- पार्टी एकताका लागि माओवादी केन्द्रसहितका वामपन्थी दलसँग भइरहेको वार्ताको प्रगतिबारे पनि रिपोर्ट पेस हुनेछ।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि बस्दै छ । जेनजी आन्दोलनपछि पहिलो पटक पार्टीको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
सुकेधारस्थित मिराकल पार्टी प्यालेसमा बस्ने बैठकमा मुलुकको वर्तमान राजनीति, जेनजी आन्दोलन, निर्वाचन तयारी, आन्तरिक सङ्गठन व्यवस्थापन र नयाँ मनोनीत केन्द्रीय सदस्यको शपथ छलफलका एजेन्डा रहेका छन् ।
_7qVL83CPYV.jpg)
त्यसबाहेक बैठकमा पार्टी एकता कार्यदल समितिले पार्टी एकताका लागि भएको छलफल र प्रगतिबारे रिपोर्ट पेस गर्नेछ ।
_EHe0alrvJm.jpg)
एकीकृत समाजवादीले नेता बेदुराम भुसालको नेतृत्वमा ३ सदस्यीय पार्टी एकता समिति गठन गरेको थियो । उक्त समितिले माओवादी केन्द्रसहितका वामपन्थी दलसँग एकताका लागि वार्ता गर्दै आएको छ ।
_s8jlYxYFdv.jpg)
_q7wrid0xAX.jpg)
_xib6bPy3eA.jpg)
_WtlGuCFZgE.jpg)
_N3KR20psSp.jpg)
_XqNioFbzxf.jpg)
_q07swE1q7u.jpg)
_XVJp6fIJ2I.jpg)
_xJa6bRdgQq.jpg)
_dNTgDI5h4d.jpg)
_mEA8qPPNFi.jpg)
_cDBflmg7tL.jpg)
_stH4dbEyNv.jpg)
_QZGAbTKCte.jpg)
_desUyVRw3R.jpg)
_ycBKThSlcm.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण