बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चैत अन्तिम साता केन्द्रीय कमिटीको बैठक बोलाउने मालेको निर्णय

काठमाडौँ । नेकपा (माले)ले चैत महिनाको अन्तिम साता केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । पार्टीको बुधबार काठमाडौंस्थित केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटीको विस्तारित बैठकले आठौं केन्द्रीय कमिटीको १३औँ पूर्ण...