फोटोफिचर
जेनजीदेखि दलका नेतासम्म बैठकमा, तस्बिरहरु
बुधबार, १२ कात्तिक २०८२, १६ : ५८
सारांश
- पहिलो पटक राजनीतिक दल र जेनजी प्रतिनिधिहरूको वार्ता बालुवाटारमा सुरु भयो।
- प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्रीको नेतृत्वमा वार्ता भएको हो।
- वार्तामा जेनजी, राजनीतिक दलका प्रतिनिधि र मन्त्रीहरूको सहभागिता रहेको छ।
काठमाडौँ । सरकारसँग पहिलोपटक राजनीतिक दल र जेनजी प्रतिनिधिहरूको वार्ता सुरु भएको छ । प्रतिनिधिसभा निर्वाचन वातावरण निर्माण गर्ने उद्देश्यका साथ प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता सुरु भएको हो ।
छलफलमा जेनजीका तर्फबाट १३ जना, राजनीतिक दलका तर्फबाट १६ जना र प्रधानमन्त्री सुशीला कार्कीसहित २ जना मन्त्री सहभागी भएका छन् । छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल पनि सहभागी छन् ।
हेर्नुहोस् तस्बिरहरु :
_xQAjX0UKNA.jpg)
_8jpi9mqGS0.jpg)
_QHLtQ2ycWA.jpg)
_0WoXh0bKvD.jpg)
_r2s0ZC7W8s.jpg)
_XYODj5BWJI.jpg)
_2TNhZNUo5G.jpg)
_Lp914cCWU1.jpg)
_lUkKqnKvGq.jpg)
_rjEv03T3ZK.jpg)
_0xjtt9JGa0.jpg)
_EfOJWJ1FQT.jpg)
_TEKdkvS7Sb.jpg)
_eH150DRFkS.jpg)
_zZIoJJhj1Q.jpg)
_BifP5KxM7j.jpg)
_zaqPtSeP1V.jpg)
_uXZ1ZSzMHM.jpg)
_pY570ZTktH.jpg)
_DRgIQaPbZu.jpg)
_6Tu1x1n8ts.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण