फोटो फिचर
तस्बिरमा हेर्नुहोस् बालुवाटारमा भित्र बैठक, बाहिर धर्ना
बुधबार, १२ कात्तिक २०८२, १७ : ०६
काठमाडौँ । चुनावको वातावरण प्रयासस्वरुप बुधबार बालुवाटारमा बसेको त्रिपक्षीय बैठकमा सहभागी हुन पाउनुपर्ने भन्दै जेनजीको एक समूहले बालुवाटार बाहिर धर्ना दिइरहेको छ ।
बुधबार अपराह्नदेखि सरकार, राजनीति दल र जेनजी प्रतिनिधिबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बैठक बसिरहेको हो ।
त्रिपक्षीय बैठकमा जेनजीको तर्फबाट १३ जना प्रतिनिधि सहभागी छन् । तर जेनजीकै एक समूह भने बैठकमा सहभागी हुन नपाएको भन्दै बालुवाटार बाहिर धर्नामा छन् ।
उनीहरुले आफूहरू पनि बैठकमा सहभागी हुन पाउनुपर्ने बताउँदै बालुवाटार बाहिर धर्ना दिइरहेका हुन् ।
_uXZ1ZSzMHM.jpg)
_zaqPtSeP1V.jpg)
_6Tu1x1n8ts.jpg)
_2PzGwV11TV.jpg)
_Uz7t4Y49fe.jpg)
_k4eMKyE34S.jpg)
_9vSeN4VQVO.jpg)
_LYuvdwFnDQ.jpg)
_QLDqqL4jbE.jpg)
_gqhzokQ4ZF.jpg)
_vdHUwnlWsK.jpg)
_YJPGjS4yz2.jpg)
_2aLqTGkucs.jpg)
_vpYqtiZHnT.jpg)
_72Fo6pA2bC.jpg)
_pNDyAK1z0e.jpg)
_13OGDoZR8c.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण