दक्षिण अफ्रिकाका वायन पार्नेलले जनकपुरबाट खेल्ने
बुधबार, १२ कात्तिक २०८२, १८ : १३
काठमाडौँ । दक्षिण अफ्रिकाका अलराउन्डर वायन पार्नेलले साविक विजेता जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् । दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि जनकपुरले बुधबार सामाजिक सञ्जालमा पोस्ट राख्दै पार्नेललाई अनुबन्ध गरेको जनाएको हो ।
३६ वर्षीय पार्नेलले दक्षिण अफ्रिकी टोलीबाट ३६ टी-२०आई खेलेका छन्, जहाँ उनले ५९ विकेट लिएका छन् । ३७४ रन पनि बनाएका छन् ।
उनले आईपीएल, बीपीएल, एसएटी-२०, द हन्ड्रेडलगायत टोलीबाट फ्रेन्चाइज क्रिकेट खेलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण