आईसीसी विश्वकप लिग–२
यूएईविरुद्ध नेपालको दोस्रो विकेट पतन, भीम सार्की ३ रनमा आउट
बिहीबार, १३ कात्तिक २०८२, ११ : ५५
सारांश
- यूएईविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमायो।
- टस जितेर ब्याटिङ गरिरहेको नेपालका भीम सार्की ३ रनमा आउट भए।
- नेपालले ८ ओभरमा २७ रन बनाउँदै २ विकेट गुमाएको छ।
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका भीम सार्की ३ रन बनाएर पवेलियन फर्किएका हुन् ।
दुबईस्थित आईसीसी एकेडेमीमा नेपालका सार्कीलाई मोहम्मद रोहिदले एलबीडब्लू आउट गराए । यो समाचार तयार पार्दासम्म नेपालले ८ ओभरमा २७ रन बनाउँदै २ विकेट गुमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण