बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटोफिचर

सरकारी सरह सेवा सुविधा पाउनुपर्ने माग गर्दै नर्सहरूले गरे विरोध प्रदर्शन (तस्बिरहरू)

शुक्रबार, १४ कात्तिक २०८२, ११ : २१
शुक्रबार, १४ कात्तिक २०८२

सारांश

  • नेपाल नर्सिङ संघको आह्वानमा नर्सहरूले विरोध प्रदर्शन गरेका छन्।
  • सरकारी नर्स सरहको सेवा सुविधा पाउनुपर्ने लगायतका माग राखेर उनीहरुले विरोध जनाएका हुन्।
  • स्वास्थ्य मन्त्रालयले माग पूरा गर्न कार्यदल गठन गरेको छ, जसको अवधि छठ पर्वपछि ७ दिनको छ।

काठमाडौँ । नेपाल नर्सिङ सङ्घको आह्वानमा नर्सहरूले विरोध प्रदर्शन गरेका छन् । शुक्रबार सरकारी नर्स सरहको सेवा सुविधा पाउनुपर्ने लगायतका माग राखेर उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

सोही क्रममा मिनभवनस्थित सिभिल अस्पतालका नर्सहरूले आज अत्यावश्यक सेवा बाहेकका नर्सिङ सेवा २ घण्टा बन्द गरेर विरोध प्रदर्शन गरेका छन् ।  

nurse-pradrasan (1)

सङ्घले पुनः पेस गरेको माग पुरा गर्ने सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यदल गठन गरेको छ । उक्त कार्यदलको कार्यअवधि छठ पर्वपछि ७ दिन रहेको छ ।  शान्तिपूर्ण प्रदर्शन देशका अन्य अस्पतालमा समेत भइरहेको सङ्घले जनाएको छ ।

nurse-pradrasan (2)nurse-pradrasan (3)nurse-pradrasan (4)nurse-pradrasan (5)nurse-pradrasan (6)nurse-pradrasan (7)nurse-pradrasan (8)nurse-pradrasan (9)nurse-pradrasan (10)nurse-pradrasan (11)nurse-pradrasan (12)nurse-pradrasan (13)nurse-pradrasan (14)nurse-pradrasan (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप