वास्तविकता भन्दा फरक रूपमा बुझिने पेसाहरू मध्ये एअर होस्टेस (विमान परिचारिका) को पेसा अग्रस्थान मा पर्छ । ‘उडान परिचारिकाहरू त विमानमा खाना र पेय पदार्थ सेवा गर्ने साधारण कर्मचारी मात्र...