अपडेट
एन्फा वरिष्ठ उपाध्यक्ष खड्का निलम्बनमा
शुक्रबार, १४ कात्तिक २०८२, १५ : ३६
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का निलम्बनमा परेका छन् । शुक्रबार बसेको एन्फाको आकस्मिक कार्यसमिति बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
एन्फाले खड्कालाई अर्को साधारणसभासम्मका लागि निलम्बन गरेको जनाएको छ । सङ्घको विधानको धारा ३२ को उपधारा (२) र (६) बमोजिम आकस्मिक भिडियो कन्फरेन्स मार्फत यो बैठक बसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण