आईसीसी विश्वकप लिग–२
नेपालको दोस्रो विकेट पतन : कुशल भुर्तेल ४७ रनमा आउट
शनिबार, १५ कात्तिक २०८२, १२ : ४०
सारांश
- अमेरिकाविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमायो।
- ओपनर कुशल भुर्तेल ४७ रनमा आउट भए, उनलाई हर्मीत सिंहले क्याच आउट गराए।
- आसिफ शेख दोस्रो ओभरमा आउट भएका थिए, २० ओभरको समाप्तिसम्म नेपालले ९० रन बनायो।
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ।
आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले २० औँ ओभरको पहिलो बलमा ओपनर कुशल भुर्तेललाई ४७ रनमा गुमाएको हो। उनलाई अमेरिकी बलर हर्मीत सिंहले क्याच आउट गराए।
यसअघि नेपालका अर्का ओपनर आसिफ शेखलाई दोस्रो ओभरमा अमेरिकी बलर नोथेस केन्जिगेले बोल्ड आउट गराएका थिए। यो विकेटसँगै २० ओभरको समाप्तिसम्म नेपालले २ विकेट गुमाएर ९० रन बनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण