नेपालले गुमायो छैटौं विकट
शनिबार, १५ कात्तिक २०८२, १४ : २०
सारांश
- अमेरिकाविरुद्धको खेलमा नेपालले छैटौं विकेट गुमाएको छ।
- टस हारेर ब्याटिङ गरिरहेको नेपालले ४१औँ ओभरको अन्तिम बलमा गुलशनलाई गुमायो।
- गुलशनलाई ५ रनमा आउट गराउने काम जसदीप सिंहले गरे।
- नेपालले हालसम्म ६ विकेट गुमाएर २०६ रन बनाएको छ।
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले छैटौं विकेट गुमाएको छ।
आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले ४१औँ ओभरको अन्तिम बलमा गुलशनलाई ५ रनमा गुमाएको हो ।
उनलाई अमेरिकाका बलर जसदीप सिंहले आउट गराएका हुन् । यो विकेटसँगै नेपालले ४१ ओभरको समाप्तिमा ६ विकेट गुमाएर २०६ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण