सर्लाहीकी प्रहरी हवल्दार बिनिता थापा असोज महिनाको ‘उत्कृष्ट प्रहरी’
सोमबार, १७ कात्तिक २०८२, ०० : ४५
सारांश
- सर्लाही जिल्ला प्रहरी कार्यालयले प्रहरी हवल्दार बिनिता थापालाई उत्कृष्ट प्रहरी घोषणा गरेको छ।
- थापाले सञ्चार संयोजन र फिल्ड सहकार्यमा सक्रिय भूमिका निर्वाह गरिन्, जसले संगठनको छवि उकास्यो।
- पर्साको खलवाटोल सिर्सिया प्रहरी चौकीमा कार्यरत थापाले कानुन विपरीत गतिविधिमा सूचना व्यवस्थापन गरिन्।
सर्लाही। जिल्ला प्रहरी कार्यालय सर्लाहीले प्रहरी हवल्दार बिनिता थापालाई २०८२ असोज महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरेको छ।
सञ्चार संयोजनदेखि फिल्ड सहकार्यसम्म सक्रिय भूमिका निर्वाह गर्दै थापाले सङ्गठनको छवि उकास्न योगदान पुर्याएको भन्दै कार्यालयले सम्मान गरेको हो।
पर्साको खलवाटोल सिर्सिया प्रहरी चौकीमा दरबन्दी भई हाल सर्लाहीमा कार्यरत थापाले कानुन विपरीत गतिविधिमा सूचनाको तत्काल व्यवस्थापन गर्दै प्रहरी परिचालनमा सहकार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनलाई ‘उत्कृष्ट प्रहरी’ घोषित गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण