सुन्धाराबाट भागेका बन्दी नयाँ बसपार्कबाट पक्राउ
बुधबार, १९ कात्तिक २०८२, ११ : ०२
सारांश
- भदौ २४ मा सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका एक बन्दीलाई प्रहरीले नयाँ बसपार्कबाट पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा झापाको दमक नगरपालिका वडा नम्बर ९ घर भएका २२ वर्षीय पर्वत भट्टराई छन्।
- लागुऔषध तथा चोरी मुद्दामा उनी पुर्पक्षका लागि थुनामा थिए।
काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका एक जना बन्दीलाई प्रहरीले नयाँ बसपार्कबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका वडा नम्बर–९ घर भएका २२ वर्षीय पर्वत भट्टराई छन् ।
मंगलबार उनलाई कारागार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । लागुऔषध तथा चोरी मुद्दामा उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण