नेपाललाई तेस्रो झड्का : कप्तान रोहित पौडेल २ रनमै आउट
बुधबार, १९ कात्तिक २०८२, १३ : ०३
सारांश
- आईसीसी विश्वकप लिग-२ मा यूएईविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमायो।
- कप्तान रोहित पौडेल २ रन बनाएर आउट भए।
- नेपालले २१ ओभरमा ३ विकेट गुमाएर ८७ रन बनायो।
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल मात्र २ रन बनाएर पवेलियन फर्किएका छन् ।
दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालका कप्तान रोहित २१ औँ ओभरको अन्तिम बलमा क्याच आउट भए । उनले २ रन मात्र जोडेका थिए । यूएईका ध्रुव प्रसादले उनलाई आउट गराए ।
यस विकेटसँगै नेपालले २१ ओभरको समाप्तिमा तीन विकेट गुमाएर ८७ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण