निर्देशक तथा अभिनेता निश्चल बस्नेतलाई मातृ शोक
बुधबार, १९ कात्तिक २०८२, १४ : २९
काठमाडौँ । चलचित्र निर्देशक तथा अभिनेता निश्चल बस्नेतलाई मातृ शोक परेको छ । उनकी आमा अमृता बस्नेतको बुधबार ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
७१ वर्षीया उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिइन् । उनको नियमित रूपमा डायलासिस हुँदै आएको थियो ।
पशुपति आर्यघाटमा आजै उनको अन्त्येष्टि गरिने निर्माता सङ्घका अध्यक्ष नवल खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण