काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगको अनुसन्धान प्रतिवेदनले जेनजी केही कलाकारलाई पनि अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको छ। सिफारिस खण्डको १० नम्बर बुँदामा फिल्म निर्देशक निश्चल बस्नेत, टेलिभिजन कार्यक्रम निर्देशक अमनप्रताप...