अनलाइन ठगी बढ्दै, सावधान रहन प्रहरीको आग्रह
बुधबार, १९ कात्तिक २०८२, २० : ०७
काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौँले अनलाइन माध्यमबाट हुने ठगीका घटनामा वृद्धि भएको भन्दै सावधान रहन आग्रह गरेको छ।
अनलाइनमा सस्तो दरमा सामानहरू देखाइ अग्रीम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी वाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाउनले र ओटीपी लिई खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढिरहेकोले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको हो ।
कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने, ओटीपी दिने कार्य नगरी ठगी हुनबाट बच्न भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण