पोखरा । कास्कीमा अनलाइन मार्फत हुने ठगीको अवस्था भयावह देखिएको छ । चालू आर्थिक वर्षको हालसम्म साढे १० करोड भन्दा बढी अनलाइन मार्फत ठगी भएको छ । जिल्ला प्रहरी कार्यालय...