अपडेट
विप्लव, जनार्दन र घनश्याम जुटे छलफलमा
शुक्रबार, २१ कात्तिक २०८२, ०९ : ५१
सारांश
- नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव) लाई भेट्न जनार्दन शर्मा र घनश्याम भुसाल हरिसिद्धी पुगेका छन्।
- शुक्रबार बिहानै दुई नेता विप्लव निवास हरिसिद्धी पुगेर छलफल सुरु गरेका थिए।
- छलफलमा विकसित परिस्थिति र आगामी सहकार्यबारे कुराकानी भएको बताइएको छ।
काठमाडौँ । नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव)लाई भेट्न वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा लागेका जनार्दन शर्मा र घनश्याम भुसाल हरिसिद्धी पुगेका छन् ।
शुक्रबार बिहानै दुई नेता विप्लव निवास हरिसिद्धी पुगेका हुन् । तीन नेताबिच यतिवेला छलफल चलिरहेको बताइएको छ ।
विकसित परिस्थिति र आगामी सहकार्यलाई कसरी बढाउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको नेताहरूले बताएका छन् ।
शर्माले हिजो मात्र वैकल्पिक राजनीतिक शक्ति निर्माणबारे पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र रास्वपाका नेताहरूसँग छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण