काठमाडौँ । नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव)लाई भेट्न वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा लागेका जनार्दन शर्मा र घनश्याम भुसाल हरिसिद्धी पुगेका छन् । शुक्रबार बिहानै दुई नेता विप्लव निवास...