माओवादी केन्द्रको झन्डा र चुनाव चिह्न दाबी गर्न सुदन किरातीको नेतृत्वको टोली आयोग जाँदै
शुक्रबार, २१ कात्तिक २०८२, १२ : ३९
सारांश
- नेकपा माओवादी केन्द्रका नेताहरू निर्वाचन चिह्न र झन्डामा दाबी गर्न निर्वाचन आयोग जाने भएका छन्।
- नेता सुदन किरातीको नेतृत्वमा नेताहरू आज आयोग जाने भएका हुन्।
- सहिद सन्तति फाउन्डेसन र सहिद परिवारसहित पार्टीको नाम र हँसिया हथौडा चुनाव चिन्हमा दाबी गरिनेछ।
काठमाडौँ । एकता प्रक्रियामा सहभागी नभएका नेकपा माओवादी केन्द्रका नेताहरू चुनाव चिह्न र झन्डामा दाबी गर्न निर्वाचन आयोग जाने भएका छन् ।
नेता सुदन किरातीको नेतृत्वमा नेताहरू चुनाव चिन्ह दाबी गर्न आज आयोग जाने भएका हुन् ।
'सहिद सन्तति फाउन्डेसन' र सहिद परिवारसहित उपस्थित भएर पार्टीको नाम र हँसिया हथौडा चुनाव चिन्हमा दाबी गरिने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण