फोटोफिचर
सामाखुसीमा राजावादीको प्रदर्शन : गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध नाराबाजी (तस्बिरहरु)
शनिबार, २२ कात्तिक २०८२, १४ : ४३
सारांश
- शाही युवाशक्ति नेपालले 'जेन्जी पुस्ता, जनता र राजा एक हौँ, देश बचाऔँ' नारासहित प्रदर्शन गरेको छ।
- शनिबार सामाखुसीदेखि वनस्थलीसम्म र्यालीसहित प्रदर्शन भएको थियो, जहाँ प्रहरीले रोकेपछि सभा सुरु भयो।
- उनीहरूले गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए।
काठमाडौँ । शाही युवाशक्ति नेपाल केन्द्रीय समितिले ‘जेन्जी पुस्ता, जनता र राजा एक हौँ, देश बचाऔँ’ भन्ने नारासहित प्रदर्शन गरेको छ ।
शनिबार सो सङ्गठनले सामाखुसीदेखि वनस्थलीसम्म र्यालीसहित प्रदर्शन गरेको हो । सामाखुसीबाट र्याली सोरखुट्टे जान लाग्दा प्रहरीले रोकेपछि वनस्थली गएर सभा सुरु भएको थियो । उनीहरूले गृहमन्त्री र प्रधानमन्त्री विरुद्ध नारा लगाएका थिए। तस्बिर: नेपाल फोटो लाइब्रेरी
_eFOK313Aza.jpg)
_4FZwOHc1Z0.jpg)
_ytH5BCn5lv.jpg)
_Epe1V4ifTV.jpg)
_wTri48bi8W.jpg)
_tJBu0NcjlB.jpg)
_NqYJ7F1aER.jpg)
_zP1larfe3q.jpg)
_MWRhdpha1V.jpg)
_k3q1IkDFph.jpg)
_2IhYRW1xoX.jpg)
_rcZ1zvJFMY.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण