फोटोफिचर
मुख्यमन्त्री नियुक्तिको विरोधमा तोडफोड, तस्बिरमा हेर्नुहोस्
सोमबार, २४ कात्तिक २०८२, ११ : २६
सारांश
- मधेस प्रदेशमा मुख्यमन्त्रीको नियुक्तिको विरोधमा तोडफोड भएको छ।
- कांग्रेससहित सात दलका नेता तथा कार्यकर्ताले मुख्यमन्त्री कार्यालय र प्रदेश प्रमुखको कार्यालय तोडफोड गरे।
- नवनियुक्त मुख्यमन्त्री सरोज यादवविरुद्ध प्रदर्शनकारीले नाराबाजी र तालाबन्दी गरे।
धनुषा । मधेस प्रदेशमा मुख्यमन्त्रीको नियुक्तिको विरोधमा तोडफोड गरिएको छ । मधेसका नेपाली कांग्रेसलगायत सात दलका नेता र कार्यकर्ताले मुख्यमन्त्री कार्यालयपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कार्यालय पनि तोडफोड गरेका छन् ।
_DadBMV0PWL.jpg)
नवनियुक्त मुख्यमन्त्री सरोज यादवविरुद्ध मधेसका दलका नेता कार्यकर्ताहरूले नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालय, मन्त्रालयमा तालाबन्दी गर्दै प्रदेश प्रमुखको कार्यालय तोडफोड गरेका हुन् ।
प्रदेश प्रमुख सुमित्रा भण्डारीले सोमबार बिहान एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
_lDbCq9KYqx.jpg)
_xtNOhQ8edV.jpg)
_JEUFbNkXK4.jpg)
_AdmmWQsHBq.jpg)
_iJDcPqMCXs.jpg)
_ryk9SxPb8b.jpg)
_r0W7QxWr0W.jpg)
_uYj9lVL766.jpg)
_JH70U37tTx.jpg)
_eEYazuiSSe.jpg)
_CZQAOHtihM.jpg)
_nFLGohyUo1.jpg)
_kn9ZSNNKEf.jpg)
_Z9sUpGIvEV.jpg)
_0e0LCjIdMM.jpg)
_WxINPtMWAk.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण