चलचित्र ‘जारी २’ पुन: सेन्सर
सोमबार, २४ कात्तिक २०८२, १८ : २४
काठमाडौँ । चलचित्र ‘जारी २’ पुन: सेन्सर भएको छ । उपेन्द्र सुब्बा निर्देशित चलचित्रले केही सिनहरू थपघट गरेपछि पुन: सेन्सर गराएको हो । चलचित्र रिलिजपछि प्राप्त सुझावका आधारमा निर्माण युनिटले फिल्ममा सिन थपघट गरेको हो ।
थपघट गरिएको चलचित्र सोमबार सेन्सर गरिएको छ । पछिल्लो समय सेन्सर बोर्डले सेन्सर फिल्मको अनुगम गर्न थालेपछि चलचित्रकर्मीहरू सचेत बनेका छन् । ‘जारी २’ को रि सेन्सर त्यसैको नतिजा हो ।
यसअघि सेन्सर भएको फिल्म २ घण्टा ७ मिनेटको थियो । अहिले भने २ घण्टा २१ मिनेट रहेको छ । फिल्मले राम्रो व्यापार गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण