काठमाडौँ । फिल्म ‘जारी २’को छायाङ्कन सुरु भएको छ । फिल्मको छायाङ्कन सोमबारदेखि पाँचथरबाट सुरु भएको हो । छायाङ्कन अगाडि फिल्मको शुभमर्हूत समेत गरिएको थियो । शुभमर्हूत अभिनेता दयाहाङ राई,...