फोटोफिचर
भीम रावलको मातृभूमि जागरण अभियान नेपाली कम्युनिस्ट पार्टीमा समाहित (तस्बिरहरू)
बुधबार, २६ कात्तिक २०८२, १४ : ४१
सारांश
- भीम रावलको नेतृत्वमा रहेको 'मातृभूमि जागरण अभियान, नेपाल' नेकपामा समाहित भयो।
- राष्ट्रियसभा गृहमा आयोजित समायोजन कार्यक्रममा उक्त समूह नेकपामा समाहित भएको हो।
- कार्यक्रमलाई प्रचण्ड, माधवकुमार नेपाल र भीम रावलले सम्बोधन गरेका थिए।
काठमाडौँ । भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ । आज राष्ट्रियसभा गृहमा समायोजन कार्यक्रम आयोजना गरी सो समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको हो ।
कार्यक्रमलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावलले सम्बोधन गर्दैछन् ।
_d3t6NSQNmC.jpg)
_KLjVpSmL7J.jpg)
_org6DrJzkl.jpg)
_hkP1JUHSPG.jpg)
_KBnmDbZLTF.jpg)
_GHuJEd7XyF.jpg)
_ZpOVq33PDV.jpg)
_Otj70aD0xk.jpg)
_Xiz3YuNUmx.jpg)
_smtZQ6Nk9f.jpg)
_tkEmplrUne.jpg)
_EcrtCNbRnk.jpg)
_gyeVOrzq9x.jpg)
_swS0HX3HhO.jpg)
_TiQgklsBwY.jpg)
_IZmwkGuzIK.jpg)
_5xgNpBwZEW.jpg)
_ruIOoNOijL.jpg)
_PzjXETw6V8.jpg)
_BaAFfKuM0D.jpg)
_sl7Z1xnUm6.jpg)
_1eOkxPwCIE.jpg)
_USTIRy51yW.jpg)
_iUgVm6BrO0.jpg)
_pcF5ekCtvg.jpg)
_JNpdmXMxHC.jpg)
_j6BsqctxEm.jpg)
_AjkO5W8xKH.jpg)
_r89BEg0p5I.jpg)
_rWZEDJDeZo.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण