फोटो फिचर
तस्बिरमा हेर्नुहोस् कांग्रेस नेता खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरले चलाएको डोजर
बिहीबार, २७ कात्तिक २०८२, ०९ : २७
सारांश
- काठमाडौँ महानगरपालिकाले नेपाल स्काउटको जग्गामा बनेको संरचनामा डोजर चलायो।
- पूर्वऊर्जामन्त्री दीपक खड्काको कम्पनीले उक्त जग्गा भोगचलन गर्दै आएको थियो।
- बहाल बक्यौता नतिरेपछि महानगरले संरचना भत्काउन डोजर चलाएको हो।
काठमाडौँ । नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । पूर्वऊर्जमन्त्री एवं कांग्रेस नेता दीपक खड्काको कम्पनीले उक्त संरचना भोगचलन गरिरहेको थियो।
युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले उक्त जग्गामा बनाइएका संरचनाको बहाल बक्यौता तिर्न ७ दिने अल्टिमेटसहितको सूचना निकालेको थियो ।

अन्यथा त्यहाँ बनाइएका भवन तथा सामान जफत गर्ने चेतावनी दिइएको थियो । पछिल्लो ताकेताको म्याद सकिएसँगै ती संरचना भत्काउन महानगर प्रहरी डोजर लिएर पुगेका हुन् ।
_g6MkCl9Op9.jpg)
स्काउटले २०६५ सालमा भाडामा दिएको ३ रोपनी जग्गामा खड्का ल्याण्डले लैनचौर ब्याङ्क्वेट खोलेको छ । त्यस्तै, माई च्वाइस नामक रेस्टुरेन्टको संरचना पनि बनाइएको छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_kZVAyhNe3Y.jpg)
_6BmD0DHLMC.jpg)
_0pUYEp9n7q.jpg)
_H6LUgTMHfC.jpg)
_J11uLfwQaS.jpg)
_debFPls5wg.jpg)
_dQ6PvN4ISF.jpg)
_LQAPqTgxa0.jpg)
_9jG6r3A8s1.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण