स्वायत्त मधेस प्रदेशको माग गर्दै जनमतको प्रदर्शन
बिहीबार, २७ कात्तिक २०८२, १७ : ००
सारांश
- जनमत पार्टीले मधेस प्रदेशलाई स्वायत्त प्रदेश घोषणा गर्न माग गर्दै प्रदर्शन गरेको छ।
- डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मधेस विखण्डनको माग गर्दै सप्तरीमा प्रदर्शन गरेको हो।
- प्रदर्शनकारीहरूले स्वायत्त प्रदेश घोषणा, प्रहरी र कर्मचारी प्रदेश मातहत, र संघीय हस्तक्षेप बन्द गर्न माग गरेका थिए।
काठमाडौँ । जनमत पार्टीले मधेस प्रदेशलाई स्वायत्त प्रदेश घोषणा गर्न माग गर्दै प्रदर्शन गरेको छ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मधेस विखण्डनको माग गर्दै मधेस प्रदेशको सप्तरीमा बिहीबार प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीले मधेस प्रदेशलाई स्वायत्त घोषणा गर्नुपर्ने प्रहरी र कर्मचारी पूर्णतः प्रदेश मातहत कायम गर्नुपर्ने, सङ्घको सीडीओ र एसपी फिर्ता हुनुपर्ने, दमन शोषण बन्द गर्नुपर्ने, सङ्घको हस्तक्षेप बन्द हुनुपर्ने लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण