मधेस प्रदेश भवन अगाडि सात दलको धर्ना यथावत्
शुक्रबार, २८ कात्तिक २०८२, १० : २४
सारांश
- मधेस प्रदेश भवन अगाडि सात दलको धर्ना कार्यक्रम जारी छ।
- लोसपाका जैनल रायन र जसपाका रामसिस यादव लगायतका नेता कार्यकर्ता धर्नामा उपस्थित छन्।
- मुख्यमन्त्रीको नियुक्ति कानुन सम्मत नभएको भन्दै उनीहरूले बदरको माग गरेका छन्।
धनुषा । मधेस प्रदेश भवन अगाडि सात दलको धर्ना कार्यक्रम यथावत् छ। बिहान ११ बजेसम्म यो धर्ना कार्यक्रम यथावत् रहने नेताहरूले बताएका छन् ।
लोसपाका संसदीय दलका नेता जैनल रायन, जसपा सचेतक रामसिस यादव लगायतका सात दलका नेता कार्यकर्ता धर्नामा उपस्थित रहेका छन् ।
उनीहरुले मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति कानुन सम्मत नरहेको भन्दै बदर हुनुपर्ने माग राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण