फोटोफिचर
नेपाली कम्युनिस्ट पार्टीले आयोगबाट लियो दल दर्ताको प्रमाणपत्र (तस्बिरहरू)
शुक्रबार, २८ कात्तिक २०८२, १७ : १६
सारांश
- नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी सहितका वाम समूह मिलेर नयाँ पार्टी दर्ताको प्रमाणपत्र पाएका छन्।
- प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्नुपर्ने समयसिमा कार्तिक ३० गतेसम्म रहेको थियो।
- पार्टीको संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल रहेका छन्।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितका वाम समूह मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । शुक्रबार दलका नेताहरू निर्वाचन आयोग पुगेर दर्ताको प्रमाणपत्र लिएका हुन् ।
_vnvmj5nzZ9.jpg)
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता र प्रमाणपत्र लिनुपर्ने समय सीमा कात्तिक ३० गते भित्र रहेको छ । गत कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका पार्टीबिच एकता घोषणा गर्दै नयाँ पार्टी गठन गरिएको थियो । उक्त पार्टीको संयोजक पुष्पकमल दाहाल प्रचण्ड छन् भने सहसंयोजक माधवकुमार नेपाल रहेका छन् ।
_ZmyfdKSXMA.jpg)
_T2XQieqBvu.jpg)
_HzKLKZn86v.jpg)
_FaFbrGjYAF.jpg)
_k5HhxhS1My.jpg)
_UrtHbaOP15.jpg)
_icx6SiHj00.jpg)
_Ap0qY9fIPR.jpg)
_6SKJdf6e42.jpg)
_r1zXp5y5nF.jpg)
_bMZXC6RJca.jpg)
_0hRaFdJtE7.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण