अपडेट
बिहार विधानसभा निर्वाचन: अन्तिम मतपरिणाम सार्वजनिक
भाजपा बन्याे पहिलाे दल
शुक्रबार, २८ कात्तिक २०८२, २३ : ५०
सारांश
- बिहार विधानसभाको निर्वाचनको नतिजा सार्वजनिक भयो, जसमा भाजपा सबैभन्दा ठुलो दल बन्यो।
- भाजपाले ८९ सिट जित्यो भने जनता दल युनाइटेडले ८५ सिट जित्यो।
काठमाडौँ , बिहार विधानसभाका सबै २४३ सिटको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगले उपल्बध गराएको अन्तिम मतपरिणाम अनुसार भारतीय जनता पार्टी (भाजपा) सबैभन्दा ठुलो दल बनेको छ । ८९ स्थानमा जित हात पार्दै भाजपा पहिलो दल बनेको हो ।
दोस्रो स्थानमा रहेको जनता दल युनाइटेडले ८५ सिट हात पार्यो। तेस्राे स्थानमा रहेकाे राष्ट्रिय जनता दलले २५ सिटमा जित हासिल गरेकाे छ भने लाेक जनशक्ति पार्टी १९ सिटसहित चाैथाे स्थामा रहेकाे छ ।
यस्ताे छ अन्तिम मतपरिणाम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण