शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?

पटना । बिहार विधानसभाको चुनाव जित हात पारेका भारतीय जनता पार्टी (भाजपा) का नवनिर्वाचित विधायकहरूले बुधबार विधान दलको बैठकमा भाग लिँदैछन् । यस अवसरमा अलीनगर विधानसभा सिट जितेकी लोकप्रिय गायिका...