विश्व मधुमेह दिवसमा मधुमेह परीक्षण, रक्तदान र अन्तर्क्रिया (तस्बिरहरू)
शनिबार, २९ कात्तिक २०८२, १३ : ४७
सारांश
- विश्व मधुमेह दिवस २०२५ को अवसरमा मधुमेह परीक्षण, रक्तदान कार्यक्रम आयोजना गरियो।
- ललित मण्डपमा आयोजित कार्यक्रममा मधुमेह परीक्षण र रक्तदानको व्यवस्था मिलाइएको थियो।
- कार्यक्रममा मेडिसिटीका डाक्टर प्रदीप कृष्ण श्रेष्ठ मुख्य वक्ता रहेका थिए।
काठमाडौँ । विश्व मधुमेह दिवस २०२५ को अवसरमा हार्ट टू हार्ट सेन्टर तथा डाइविटिज नेपालको संयुक्त आयोजनामा मधुमेह परीक्षण, रक्तदान तथा मधुमेह र मोटोपन सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।
ललित मण्डपमा आयोजना गरिएको कार्यक्रममा इच्छुकहरूको मधुमेह परीक्षण तथा रक्तदानको व्यवस्था मिलाइएको थियो। यसका साथै मधुमेह र मोटोपन सम्बन्धी अन्तरक्रिया समेत आयोजना गरिएको थियो। अन्तरक्रियाका प्रमुख वक्ताको रूपमा मेडिसिटीका प्राध्यापक डाक्टर प्रदीप कृष्ण श्रेष्ठ थिए।
_evC8RHE9pY.jpg)
_SqnyJ6yHY4.jpg)
_FxBRZvGN7t.jpg)
_9UMiBDWQ3S.jpg)
_Z3qKHyRyyO.jpg)
_ctP8k2l9Gk.jpg)
_cbbkWbeiQc.jpg)
_Daviv66lLl.jpg)
_LD08G3yLsV.jpg)
_cJYgYsq1KD.jpg)
_8iYr7kLuz5.jpg)
_gQZxl4XjdH.jpg)
_3qv1Wj4B2C.jpg)
_VwJQ86cGBN.jpg)
_7Lq19V9gBe.jpg)
_vu2clZHxDK.jpg)
_fjh6LpaS6V.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण