बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

युवा अवस्थामै मधुमेहको जोखिम ? चिनी छोडेर मात्र पुग्दैन

मधुमेह विश्वभर तीव्र गतिमा फैलिरहेको छ। विशेष गरी नेपालमा पछिल्लो समय यसका बिरामीहरूको सङ्ख्या तीव्र गतिमा बढ्न थालेको छ।  यो एक निको नहुने रोग हो, जसको कुनै स्थायी उपचार छैन र...