एनपीएल संवाद
‘उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिनेछ कर्णाली याक्स’ (भिडियो)
सोमबार, ०१ मङ्सिर २०८२, १९ : २७
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सोमबारदेखि सुरु भएको छ । जनकपुर बोल्ट्स र काठमान्डु गुर्खाजबिच भएको उद्घाटन खेलमा काठमान्डुले खाता खोल्न सफल भयो ।
यसैबिच भोलि (मंगलबार) बिहान पौने १२ बजे हुने खेलमा कर्णाली याक्स र चितवन राइनोज भिड्दैछन् । ‘गत सिजन सेमिफाइनलसम्म पुगेको कर्णाली याक्स यसपटक उपाधि जित्ने मनोबलका साथ टीयू क्रिकेट रंगशालामा उत्रिँदैछ,’ यसै भन्छन् कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे ।
रातोपाटीसँग खेलको पूर्वसन्ध्यामा घिमिरेले आफ्नो टिमको तयारीलगायत विषयमा कुराकानी गरेका छन् ।
विस्तृत भिडियोमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण